free website hit counter

संवैधानिक परिषद्ले सुटुक्कै गरेका सिफारिसहरू

beemaadmin
२०७७ पुष ५, आईतवार

काठमाडौं । देश अस्थिर राजनीतिमा फसेको बेला संवैधानिक परिषद्ले रिक्त रहेका विभिन्न संवैधानिक आयोगहरुमा नियुक्ती गरेको छ। गत मंसिर ३० गते भएको निर्णय पुस ५ गते बल्ल सार्वजनिक भएको छ। परिषद्ले गरेका निर्णयहरु अब संसदीय सनुवाइ बेगर नै अगाडि बढ्नेछन्। तर नियुक्तीका लागि ४५ दिनसम्म कुर्नुपर्नेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रेमकुमार राई- प्रमुख आयक्त

जयबहादुर चन्द – आयुक्त

किशोरकुमार सिलवाल -आयुक्त

 

निर्वाचन आयोग

वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी – आयुक्त

डाक्टर जानकी तुलाधर – आयुक्त

 

राष्ट्रिय मानव अधिकार आयोग

तपबहादुर मगर -अध्यक्ष

मनोज दवाडी -सदस्य

डा सूर्य ढुङ्गेल – सदस्य

लिली बस्नेत थापा -सदस्य

मिन ठाकुर – सदस्य

 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

जुद्ध गुरुङ – सदस्य

अमर राज मिश्र – सदस्य

 

महिला आयोग

कमलाकुमारी पराजुली – अध्यक्ष

कृष्णकुमारी पौडेल खतिवडा – सदस्य

विद्याकुमारी सुनार सदस्य

 

दलित आयोग

देवराज बिक -अध्यक्ष

मिना शोब – सदस्य

परशुराम रम्तेल -सदस्य

कुञ्ज बराइली – सदस्य

मेहेने पार्थी -सदस्य

 

समावेशी आयोग

मानप्रसाद खत्री – अध्यक्ष

रामकृष्ण तिमिल्सिना – सदस्य

हरिदत्त जोशी – सदस्य

 

आदिवासी जनजाती आयोग

रामबहादुर थापा – अध्यक्ष

मिनश्रीस मगर – सदस्य

मिनचुङ लामा – सदस्य

रिमा राना – सदस्य

शरण राइ – सदस्य

 

मधेशी आयोग

जीवत्व साह -सदस्य

रेणुदेवी साह – सदस्य

विजय गुप्ता – सदस्य

 

थारु आयोग

विकास चौधरी – सदस्य

बबिता चौधरी – सदस्य

सुबोध सिंह – सदस्य

भोलाराम चौधरी – सदस्य

 

मुस्लिम आयोग

मोहम्मदिन अलि -सदस्य

मिर्जा अरसद बेग – सदस्य

सम्बन्धित समाचार