free website hit counter

एलआइसीले दियो मृतकका परिवारलाई दियो १४ मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७७ माघ १७, शनिबार

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन ‘एलआसी’ नेपाललले आफ्ना बीमितका आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ ।

ब्रेन ह्यामरेजका कारण ज्यान गुमाएका बीमित किशोरीलाल शाह कलबारको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ।

Advertisement
Advertisement

कम्पनीको सिमरा शाखा कार्यालयले मृतकको छोरा राकेश कुमार गुप्तालाई चेक मार्फत भुक्तानी दिएको हो। शाखा प्रवन्धक ‍सम्भु चौधरीले गुप्तालाई चेक हस्तान्तरण गरेका हुन्।

Advertisement
Advertisement

किशोरीलाल शाह कलबारले २०७१ असार १४ गते जीवन बीमा गरेकी थिइन। उनले लाइफ इन्स्योरेन्स कर्पोरेसनमा जीवन आनन्द पोलिसी खरिद गरेकी थिइन।

सम्बन्धित समाचार