free website hit counter

एशियन लाइफको कम्पनी सचिवमा कठायत

beemaadmin
२०७७ फाल्गुन ४, मंगलवार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन् । माघ २९ गते बसको कम्पनी सञ्चालक समितिको बैठकले कठायतलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो । नवनियुक्त कम्पनी सचिव कठायतले आफ्नो जिम्मेवारी सम्हालि सकेका छन् ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार