free website hit counter

एलआइसी नेपालको कम्पनी सचिवमा गिरी

beemaadmin
२०७८ बैशाख १५, बुधबार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को कम्पनी सचिवमा सुदर्शन गिरी नियुक्त भएका छन् । गिरीलाई कानुन अधिकृतको समेत जिम्मेवारी दिइएको छ । सो पदमा कार्यरत विनोदकुमार भुजेलले राजीनामा दिएपछि सो पद खाली भएको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार