free website hit counter

रिलायन्स लाइफले दियो विलम्ब शुल्कमा शत प्रतिशत छुट

beemaadmin
२०७८ असार १, मंगलवार

काठमाडौं । असहज अवस्थाको मध्यनजर गर्दै रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीका ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा यसमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो । कम्पनीले कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जनाएको छ ।

सम्बन्धित समाचार