free website hit counter

चुनावी माहौल बनाउँदै शिव

beemaadmin
२०७९ बैशाख २४, शनिबार

काठमाडौं । स्थानीय निर्वाचन २०७९ नजिकिदै गर्दा यतिखेर सबैतिर चुनावी माहौल तातेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को माहोल आफ्नो पक्षमा ल्याउन माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शिव बजगाई कम्मर कसेर लागेका छन् । प्रारम्भिक घरदैलो कार्यक्रममा समेत अन्य दलहरुको तुलनामा शिव बजगाईको पक्षमा माहौल बढेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार