free website hit counter

एनसिसि बैंकद्वारा लाभांश घोषणा

beemaadmin
२०७९ आश्विन ३०, आईतवार

काठमाडौं । एनसिसि बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन्।

सम्बन्धित समाचार