free website hit counter

सुनको मूल्य बढ्यो

beemaadmin
२०७९ माघ २५, बुधबार

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय १५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको छ। मंगलबार प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो।

सम्बन्धित समाचार

बीमा सचेतना कार्यक्रम सम्पन्न

beemaadmin
२०८२ बैशाख ९, मंगलवार

कक्षा १२ को परीक्षा नरोकिने

beemaadmin
२०८२ बैशाख ९, मंगलवार

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

beemaadmin
२०८२ बैशाख ९, मंगलवार