काठमाडौं । शाखा सञ्जाल विस्तारको क्रममा सिद्धार्थ बैंक जनकपुर अवस्थित रामानन्द चोकमा नयाँ शाखा सञ्चालन गर्न पुगेको छ ।
बैंकको रामानन्द चोक शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले गरे ।