free website hit counter

ब्रोकर लाइसेन्स पाउनेको संख्या ८० पुग्यो

beemaadmin
२०८० श्रावण ७, आईतवार

काठमाडौं। सेयर कारोबारका लागि थप ११ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन्। धितोपत्र बोर्डको बिहिबार बसेको संचालक समिति बैठकले ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो। लाइसेन्स पाउनेमा मिल्की वे, क्यापिटल हब, पाही इन्भेष्टमेन्ट, आकाश भैरव, एसपीएसए, एनएमबी, सानिमा, स्टकक्स्कार्टस, इन्दिरा, ब्लु चिप र गरिमा सेक्युरिटिज छन्। योसँगै सेयर कारोबारका लागि लाइसेन्स पाउने कम्पनीको संख्या ८० पुगेको छ। बोर्डले जेठमा नयाँ १८ कम्पनीलाई लाइसेन्स दिएकामा ७ वटाले साउन १ देखि कारोबार सुरु गरिसकेका छन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार