free website hit counter

प्राइम कमर्सियलले लाभांश वितरण नगर्ने

beemaadmin
२०८० पुष ३, मंगलवार

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले पनि यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले सोही अनुसार वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार