free website hit counter

मिर्मिरे लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८० पुष १६, सोमबार

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । हाल कम्पनीको चुक्तापूँजी ६६ करोड ५७ लाख रुपैयाँ छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार