free website hit counter

शिखर इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

beemaadmin
२०८० फाल्गुन ६, आईतवार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शिखर इन्स्योरेन्सका शेयरधनीहरुले लाभांश नपाउने भएका छन् । शिखर इन्स्योरेन्सले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। फागुन ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित कोषमै सञ्चित गर्ने निर्णय गरेको हो। सोही अनुसार इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरण पठाएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार