free website hit counter

सिद्धार्थ बैंकको पिंक डेबिट कार्ड सञ्चालनमा

beemaadmin
२०८० फाल्गुन २६, शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले सिद्धार्थ बैंक लिमिटेडले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरुलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । महिला वर्गलाई लक्षित यस कार्ड मार्फत गरिएको खरिदमा बैंकलेकारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ । यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अह्म भुमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार