free website hit counter

नेपाली सेनामा जागिर खुल्यो

beemaadmin
२०८१ बैशाख ९, आईतवार

काठमाडौँ । नेपाली सेनाले दुई हजार पाँच सय ७४ जना कर्मचारीका लागि आवेदन मागेको छ। सेनाको देशभरका कार्यालयका लागि कर्मचारी मागेको हो। स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सी., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पदका लागि सेनाले भर्ना आव्हान गरेको हो। सेनाको भर्ना छनौट निर्देशनालयका अनुसार जेठ १२ गतेसम्म दरखास्त दिन सकिने छ। दरखास्तदाताका लागि कक्षा ८ उर्तिण गरेका महिला तथा पुरुष र १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको योग्यता तोकेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार