free website hit counter

लुम्बिनी बौद्ध विश्वविद्यालयमा खुल्यो रोजगारी

beemaadmin
२०७६ पुष १८, शुक्रबार

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत विभिन्न निकायका निमित्त विभिन्न प्रशासनिक पदहरु बढुवा,आन्तरिक प्रतियोगिता र खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पद्पुर्ती गर्नुपर्ने भएकोले सो विश्वविद्यालयले सार्वजनिक सूचनाामार्फत् रोजगारीका लागि योग्यता पुगेका नागरिकलाई दरखास्त आह्वान गरेको छ । तोकिएको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुबाट २०७६ पौष १८ गतेदेखि २०७६ माघ २३ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।

हेर्नुहोस् तालिका

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार