free website hit counter

आज कतिमा हुँदैछ सुनको कारोबार ?

beemaadmin
२०८१ जेष्ठ २, बुधबार

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७४५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार