free website hit counter

कृषि विकास बैंकका ३४ जनाले दिए राजीनामा

beemaadmin
२०८१ श्रावण ५, शनिबार

काठमाडौं । कृषि विकास बैंकका उपमहाप्रबन्धक डीजीएम दीर्घबहादुर अर्यालसहित ३४ जना कर्मचारीले राजिनामा दिएर बाहिरिएका छन् । बैंकका उपमहाप्रबन्धक दीर्घ बहादुर अर्याल, वरिष्ठ शाखा प्रमुख बेदानन्द दाहाल र लोकराज ओझा, शाखा प्रमुख कृष्णशंकर घिमिरेसहित ३४ जनाले राजीनामा दिएर बाहिरिएका बैंकले जनाएको छ । सरकारले कर्मचारीहरू अवकाश हुँदा उपदानबापतकको रकममा १५ प्रतिशत कर लगाउने भएपछि एकैपटक धेरै संख्यामा कर्मचारी बाहिरिएका हुन् । बाहिरिने अधिकांश कर्मचारीहरू बैंकमा २९ वर्ष बढी कार्यरत छन् भने ५८ वर्ष उमेर नजिकका रहेका छन् । कर नीतिकै कारण केही कर्मचारी गत जेठमा राजीनामा दिएर बाहिरिएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार