free website hit counter

फागुन २५ देखि अभिकर्ता तालिम गर्दै राष्ट्रिय जीवन बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन ७, बुधबार

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले यही फागुन २५ देखि २७ गतेसम्म जीवन बीमा अभिकर्ताको आधारभूत तालिम गर्ने भएको छ। कम्पनीले बीमा अभिकर्ता हुन इच्छुकलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको बताएको छ। तालिम काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटल प्रा। लि। मा हुनेछ। तालिममा सहभागी हुन नागरिकताको प्रतिलिपि, प्लस टूको शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको २ प्रति फोटो र प्यान कार्डको प्रतिलिपि सहित नजिकको शाखा कार्यालय वा बजार व्यवस्थापन विभागमा फागुन २२ गतेभित्र निवेदन दिनु पर्नेछ। तालिम शुल्क ५०० रुपैयाँ तोकिएको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार