free website hit counter

नेपाल लाइफको सञ्चालकमा ढकाल, लामिछाने र महर्जन निर्वाचित

beemaadmin
२०८१ चैत्र ३, आईतवार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कमपनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालकको निर्वाचित भएका छन्। कम्पनीको २५ औँ वार्षिक साधारणसभाको निर्णयानुसार स्थगित रहेको सर्वसाधारण शेयरधनीको सञ्चालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम चैत २ गते वीरगन्जको होटल भिष्वामा भएको थियो। जसअनुसार सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन्। निर्वाचित तीनैजना सञ्चालकले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार