free website hit counter

जसले अझै तोकिएको चुक्ता पूँजी पुर्याउन सकेनन्

beemaadmin
२०८२ श्रावण १२, सोमबार

काठमाडौं । नियामक निकायले चुक्ता पुँजी वृद्धिको निर्णय गरी पटक पटक समय दिएर तोकिएको पुँजी वृद्धि गर्न थुप्रै पटक तौर तरिका दिए पनि अझै थुप्रै बीमकहरुले चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । नेपाल बीमा प्राधिकरणले तोकिएको चुक्ता पुँजी नपुर्याउने कम्पनीहरुको सूची सार्वजनिक गर्ने तयारी गरेको छ । बीमकहरुको अद्यावधिक सूचीअनुसार नौ वटा कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । यसमा पछिल्लो समय लाइसेन्स पाएका दुई लघुबीमा कम्पनी पनि छन् । चुक्ता पुँजी नपुर्याउने कम्पनीहरुमध्ये जीवनबीमातर्फ राष्ट्रिय जीवन बीमा कम्पनी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी छन् भने निर्जीवनतर्फ नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी छन् । हाल सञ्चालन रहेको दुवै पुर्नीमा कम्पनीहरु नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमाको चुक्ता पुँजी पुगेको छैन भने लघुबीमातर्फ प्रोटेक्टिभ र स्टार माइक्रोइस्योरेन्सको पुँजी पुगेको छैन् ।

चुक्ता पुँजी नपुगेका कम्पनीहरु

क्र.स

नाम

ठेगाना दर्ता मिति

चुक्ता पूँजी

श्री राष्ट्रिय जीवन बीमा कं. लि. रामशाहपथ २०२५/०९/०१ १८,१०,२०,०००।-
श्री नेशनल लाईफ इन्स्योरेन्स कं. लि लाजिम्पाट २०४४/०९/२३ ५,४७,2७,3९,७३६।-
श्री नेपाल लाइफ इन्स्योरेन्स कं. लि. कमलादी २०५८/०१/०५ ९,०२,८७,६३,२०९।-
श्री मेट लाइफ (एलिको) पुल्चोक २०५८/०४/१८ बिदेशी बीमकको शाखा/ एसाइन्ड क्यापिटल
श्री लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. पुतलीसडक २०५८/०४/२३ ५,००,००,००,०००।-
श्री एशियन लाइफ इन्स्योरेन्स कं. लि. मैतिदेवी २०६४/११/१५ ३,३९,९८,३६,३०७।-
श्री सूर्यज्योति लाइफ इन्स्योरेन्स कं. लि. ज्ञानेश्वर २०६४/१२/०७ ५,०१,१९,४७,७९७।-
8 श्री हिमालयन लाइफ इन्स्योरेन्स लि. हात्तिसार २०६५/०१/२४ ९,१४,३२,३७,३०५।-
9 श्री आइएमई लाइफ इन्स्योरेन्स कं. लि. लैनचौर २०७४/०३/२० ५,००,००,००,०००।-
10 श्री सन नेपाल लाइफ इन्स्योरेन्स कं. लि. पुतलीसडक २०७४/०४/१८ ५,००,८७,५९,२००।-
11 श्री रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. ज्ञानेश्वर २०७४/०४/१८ ५,१९,६८,००,०००।-
12 श्री सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. नक्साल २०७४/०५/०७ ५,०१,४९,०६,८५६।-
13 श्री सिटिजन लाइफ इन्स्योरेन्स कं. लि. थापाथली २०७४/०५/०७ ५,००,००,००,०००।-
1४ श्री प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्स कं. लि. कमलादी २०७४/०५/०७ ५,१०,३6,४८,०००।-

निर्जीवन बीमा कम्पनीहरु

क्र.स

नाम ठेगाना दर्ता मिति

चुक्ता पूँजी

1 श्री नेपाल इन्स्योरेन्स कं. लि. कमलादी २००४/०६/०८ १,८९,०८,७८,२३१।-
दि ओरियण्टल इन्स्योरेन्स  कं. लि. डिल्लिबजार २०२४/०५/३० बिदेशी बीमकको शाखा/ एसाइन्ड क्यापिटल
श्री नेशनल इन्स्योरेन्स कं.लि थापाथली २०३०/०९/१७ बिदेशी बीमकको शाखा/ एसाइन्ड क्यापिटल
श्री हिमालयन एभरेष्ट इन्स्योरेन्स लि. बबरमहल 2050/04/06 २,५०,०१,५७,४००।-
श्री यूनाईटेड अजोड इन्स्योरेन्स कं. लि. सुन्धारा 2050/07/06 २,१०,००,००,०००।-
श्री सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. बबरमहल 2051/01/08 २,८०,६५,४९,९००।-
श्री नेको इन्स्योरेन्स लि. ज्ञानेश्वर 2053/02/17 २,५१,५४,५०,७७४।-
श्री सगरमाथा लुम्बिनी इन्स्योरेन्स कं. लि. नक्साल 2053/03/12 २,६२,२६,३८,१९६।-
श्री प्रभु इन्स्योरेन्स  लि. तिनकुने 2053/04/04 १,४४,१४,८८,०६७।-
10 श्री आर्इजिआर्इ प्रुडेन्सियल इन्स्योरेन्स लि. नक्साल 2057/10/10 ३,०२,९३,३४,६३९।-
1१ श्री शिखर इन्स्योरेन्स कं. लि. थापाथली 2061/07/26 २,९२,३०,९९,०००।-
1२ श्री एनएलजी इन्स्योरेन्स कं. लि. पानीपोखरी 2062/06/23 २,५०,२६,५८,०००।-
1३ श्री राष्ट्रिय बीमा कं. लि. रामशाहपथ 2071/03/27   २६,६६,३९,०००।-
1४ श्री सानिमा जिआइसी इन्स्योरेन्स लि. टंगाल 2074/10/24 २,१५,००,००,०००।-

पुनर्बीमा कम्पनीहरु

क्र.स

नाम ठेगाना दर्ता मिति

चुक्ता पूँजी

1 श्री नेपाल पुनर्बीमा कं. लि. थापाथाली 2071/09/04 १३,४२,२१,८७,१००।-
श्री हिमालयन रि इन्स्योरेन्स कं. लि. महाराजगंज 2078/03/31 १०,८६,८०,००,०००।-

लघुबीमा कम्पनीहरु

क्र.स.

नाम ठेगाना दर्ता मिति

चुक्ता पूँजी

1 श्री नेपाल  माइक्रो इन्स्योरेन्स क.लि. भरतपुर, चितवन 2079/१२/२७ ७५,००,००,०००।-
श्री गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स.लि विराटनगर, मोरङ 2079/१२/२७ ७५,००,००,०००।-
3 श्री प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स  लि. धनगढी, कैलाली 2079/१२/२८ ५२,५०,००,०००।-
4 श्री क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स  लि. वीरेन्द्रनगर, सुर्खेत 2079/१२/२८ ७५,००,००,०००।-
5 श्री लिवर्टि माइक्रो लाइफ इन्स्योरेन्स कं.लि. पोखरा, कास्की 2080/05/01 ५२,५०,००,०००।-
6 श्री स्टार माइक्रो इन्स्योरेन्स  कं. लि. जनकपुर,धनुषा 2080/05/01 ५२,५०,००,०००।-
7 श्री ट्रष्ट माइक्रो इन्स्योरेन्स  कं. लि. बुटवल,रुपन्देही 2080/07/15

 

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार