free website hit counter

अजोड इन्स्योरेन्सको शेयर निष्कासनका लागि दुई क्यापिटल नियुक्त

beemaadmin
२०७६ माघ १३, सोमबार

काठमाडौं । स्थापनाको छोटो समयमै बजारमा आफ्नो सशक्त उपस्थिति देखाएको अजोड इन्स्योरेन्स लिमिटेडले सेयर निष्कासन तथा प्रत्याभूतिमा दुई क्यापिटललाई नियुक्त गरेको छ । अजोड इन्स्यारेन्स कम्पनीले आईतबार ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटललाई सेयर निष्काशन तथा प्रत्याभूतिमा नियुक्त गरेको हो ।
उक्त सहमतीपत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभुतिकर्ता नियुक्तीसम्बन्धी हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार