free website hit counter

हिमालयन रिइन्स्योरेन्सका उच्च पदाधिकारीहरूसँग मागियाे स्पष्टिकरण

beemaadmin
२०८३ बैशाख ४, शुक्रबार

काठमाडौं । नेपाल बीमा प्राधिकरण ले हिमालयन रिइन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित उच्च पदाधिकारीहरूसँग स्पष्टीकरण मागेको छ।

प्राधिकरणका अनुसार कम्पनीभित्र केही अनियमितता देखिएपछि सम्बन्धित उच्च व्यवस्थापनसँग जवाफ मागिएको हो।

Advertisement
Advertisement

प्राधिकरणले सीईओलगायत पदाधिकारीलाई ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। तोकिएको समयमा सन्तोषजनक जवाफ नआएमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

Advertisement
Advertisement

यसैबीच, केही दिनअघि मात्रै कम्पनीका अध्यक्ष शेखर गोल्छा ले पदबाट राजीनामा दिएका थिए।

सम्बन्धित समाचार