free website hit counter

अन्तिम चरणमा पुनर्बिमा कम्पनीको आईपिओ निष्काशन

beemaadmin
२०७६ माघ १६, बिहीबार

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको १ अर्ब ६० करोडको आईपिओ निष्काशनको तयारी अन्तिम चरणमा पुर्याएको छ । आईपीओ निष्काशनका लागि आरबिबि मर्चेन्ट बैकिङलाई बिक्रि प्रबन्धक तोकेको छ ।
बिक्री प्रबन्धक आरबिबि मर्चेन्टले नेपाल पुनर्बिमा कम्पनीको आईपिओ निष्काशनको अन्तिम चरणको काम भईरहेको जनाएको छ । कम्पनीको ५ औं वार्षिकोत्सव कार्यक्रममै कम्पनीका प्रमुख कार्यकारी बद्रीप्रसाद प्याकुरेलले आईपीओ निष्कासनको अन्तिम तयारी भइरहेको जानकारी दिएका थिए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार