free website hit counter

डिसहोमले ल्यायो सस्तो अफर

beemaadmin
२०७६ भाद्र २६, बिहीबार

काठमाडौं । देशैभर फैलिएको र सबैभन्दा बढी ग्राहकको मन जित्न सफल डिसहोम प्रालिले नजिकिँदो चाडपर्वलाई लक्षित गरी विशेष अफर ल्याएको छ । सो अफरअन्तर्गत अब डिसहोमको नयाँ सेवा लिनका लागि मात्र रु २ हजार ९ सय ९९ लाग्ने जनाइएको छ । यसैगरी अब डिसहोमको सबैभन्दा सस्तो सुविधा लिने ग्राहकले एक वर्षभरिको रिचार्ज एकै पटक गर्दा ३ हजार ६ सय रुपैया बुझाउनु पर्ने हुन्छ । यो सेवा यसअघि २ हजार ४ सयमा उपलब्ध गराउँदै आएको थियो । यसैगरी सबैभन्दा उच्चस्तरीय सेवा लिने ग्राहकले अब एक वर्षका एकमुष्ट ८ हजार ४ सय मात्रै तिर्दा पुग्नेछ यसअघि यो सेवा १० हजार ८ सयमा दिइएको थियो । फन्ड ट्रान्सफरबाट रिचार्ज गरी खुशी वर्षभरि भन्ने नाराका साथ डिसहोमले यो अफर सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार