free website hit counter

जीवन बिमाको बोनस दर बढ्ने

beemaadmin
२०७६ भाद्र २७, शुक्रबार

काठमाडौं । बिमा समितिले बिमाङ्कीय निर्देशिका जारी गर्दै जीवन बिमा गर्नेहरुको बोनसदर बढ्ने व्यवस्था गरेको छ ।
निर्देशिकामा भएको व्यवस्था अनुसार बिमाङ्कीय मूल्यांकन प्रतिवेदन अनुसार जीवन बीमा व्यवसायमा भएको बचत (कर्मचारीलाई बोनस छुट्याउनु अगाडि) को घटीमा नब्बे प्रतिशत रकम बिमालेख लिनेको कोषमा सार्नुपर्ने व्यवस्था छ ।
समितिमा पेश हुन आएको बिमाङ्कीय प्रतिवेदनको आधारमा आवश्यक परेमा समितिले सेयरधनी कोषबाट बिमा लेख लिनेको कोषमा रकम सार्न तथा अन्य आवश्यक निर्देशन दिन सक्नेछ ।
यस्तै समितिबाट स्वीकृत बिमाङ्कीय मूल्यांकन प्रतिवेदनअनुसार बिमितलाई प्रदान गरिने मुनाफा दर मुनाफा अवधिको शुरु मिति देखि नै लागू गर्नु पर्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार