free website hit counter

सञ्चारमन्त्रीले दिए राजीनामा

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

काठमाडौं । विवादास्पद अडियो काण्ड बाहिरिएसँगै सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् । बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन दबाव दिएपछि उनले राजीनामा दिएको बताइन्छ ।

सम्बन्धित समाचार