free website hit counter

अष्ट्रेलियामा यसरी मनाइँदैछ शिवरात्रि

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

सिड्नी । महाशिवरात्रिको अवसरमा अष्ट्रेलियामा विशेष पूजा तथा भजनकिर्तन कार्यक्रम हुने भएको छ । नेपाली भजन किर्तन समूहले कार्यक्रमको आयोजना गरेको हो । महाशिवरात्रीको दिन अर्थात फेब्रुअरी २१ मा एडलेड स्थित हलमा कार्यक्रम हुने बताइएको छ । पूजा तथा भजन किर्तन दिउँसो १ बजे सुरु भइ राति ९ बजेसम्म चल्नेछ ।
आयोजकका अनुसार, १ देखि ४ः३० बजेसम्म महाशिवरात्री विशेष पूजा चल्नेछ । ४ः३० देखि ५ः३० सम्म आरतीको साथमा पूजा समापन हुनेछ । पूजा समापनपछि ६ः३० सम्म प्रसाद वितरण हुनेछ भने त्यसपछि राती ९ बजेसम्म भक्ति संगीत र भजनकिर्तन चल्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार