free website hit counter

अमेरिकाले लगायो युरोपियन देशबाट आवागमनमा प्रतिबन्ध

beemaadmin
२०७६ फाल्गुन २९, बिहीबार

एजेन्सी । कोराना भाइरसको संक्रमणले आक्रान्त बनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्द ट्रम्पले युरोपियन देशबाट अमेरिका प्रबेसमा रोक लगाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको फैलावटलाई रोक्न युरोपमा अमेरिकिलाई नयाँ यात्रा प्रतिबन्ध लगाउने घोषणा समेत गरेका छन्।
बुधवार एक टेलिभिजन सम्बोधनमा उनले युरोपबाट अमेरिका प्रबेसको सबै यात्रामा ३० दिनको प्रतिबन्ध लगाएको बताएका छन्।
यधपी गत महिना मात्र युरोपियन लिगबाट बाहिरिएको बेलायतको हकमा भने अत्यावस्यक यात्रामा रोक नलगाइएको ट्रम्पले बाटएका छन् । बेलायतमा हालसम्म ४६० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
अमेरिकामा बिहीवार बिहानसम्ममा ११ सय ३५ जना कोरोनाबाट संक्रमित हुँदा ३८ जनाले ज्यान गुमाइसकेका छन् ।
ट्रम्पले घोषणा गरेको नियम शुक्रबार मध्यरातबाट लागूहुने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार