free website hit counter

एनआईसी एशिया लघुवित्तकाे साढे ४७ करोडको आईपीओ खुल्दै

beemaadmin
२०७६ चैत्र ५, बुधबार

काठमाडौं । शेयरमा लगानी गर्ने इच्छा भएकाहरुलाई खुशीको खबर छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले चैत ४ गते संस्थालाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्कासन गर्न संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार