free website hit counter

सहिद परिवारलाई दुर्घटना बीमामा ५० प्रतिशत छुट

beemaadmin
२०७६ आश्विन ९, बिहीबार

काठमाडौं । बिमा समितिले पाँचौ संविधान दिवसको अवसरमा सहिद परिवालाई दुर्घटना बिमामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको छ । सोही अनुसार गर्न गराउन समितिले बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बिमा कम्पनीलाई सहुलियतपूर्ण दरमा बिमा गराउँन पनि भनिएको छ ।

हेर्नुहोस् बीमा समितिको निर्देशन

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार