free website hit counter

घट्ने भो विशिष्टको लावालस्कर

beemaadmin
२०७७ बैशाख ८, सोमबार

काठमाडौं । सुरक्षा चुनौती देखाउँदै ठूलै डफ्फा सुरक्षाकर्मी परिचालन गर्ने विशिष्ट व्यक्तिहरुका सुरक्षाकर्मी घटाइने भएको छ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या कटौती गर्ने निर्णय गरेको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । ती सुरक्षाकर्मी कटौती गरेर लकडाउनसम्बन्त्री सुरक्षामा खटाइने निर्णय भएको हो । यस्तै बैठकले दल बदलसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ भने संवैधनिक परिषद् सम्बन्धी अध्यादेश पनि ल्याउने भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार