free website hit counter

भ्याक्सिन निर्माणमा सफलता प्राप्त हुन लागेको ट्रम्पको दाबी

beemaadmin
२०७७ बैशाख १२, शुक्रबार

एजेन्सी । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको भ्याक्सिन बनाउने क्रममा सफलता प्राप्त हुन लागेको बताएका छन्। कोरोना भाइरसको भ्याक्सिन बनाउन अमेरीका, जर्मनी, ब्रिटेन र चीनले समेत प्रयास गरिरहेका छन्। धरै प्रभावशाली व्यक्तिहरूले यसमा काम गरिरहेका छन्। तर दुर्भाग्यवश हामी परीक्षणको नजिक भने छैनौ। किनकि परीक्षण गर्न निर्धारित समय चाहिन्छ। तर पनि हामी चाडै गर्ने प्रयत्न गरिरहेका छौ, ट्रम्पले भनेका छन्। संसारका धेरै वैज्ञानिक हरुको अनुमान छ कि यो भ्याक्सिन बन्न कम्तीमा १२ देखी १८ महिना सम्म लाग्ने बीबीसी हिन्दीले जनाएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार