free website hit counter

सम्पत्ति शुद्धिकरणबाट पनि छुटे अग्रवाल

beemaadmin
२०७७ बैशाख १८, बिहीबार

काठमाडौं । सिंगो मुलुक कोरोनासँग लडिरहँदा थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाल बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो । शंकर ग्रुपका सञ्चालक समेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । विभागले उनीसँग बयान लिएको र लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार