free website hit counter

ज्योति लाइफको सीइओमा खत्री नियुक्त

beemaadmin
२०७७ बैशाख २३, मंगलवार

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कार्यकारी उपप्रमुख रहेका खत्री बैशाख २१ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि सीइओ नियुक्त भएका हुन् ।
कम्पनी संचालक समितिको आइतबार बसेको बैठकले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । बीमा समितिले खत्रीलाई सीइओ नियुक्ती गर्नको लागि शुक्रबार स्वीकृति दिएको थियो । कम्पनीको स्थापना देखि नै कार्यकारी प्रमुखको हैसियतमा उनले नेतृत्व गरिरहेका थिए । खत्रीसङ्ग लामो समय बैंक तथा वित्तीय संख्यामा काम गरेको अनुभव छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार