free website hit counter

एक नेपाली युवाको जापानमा निधन

beemaadmin
२०७७ जेष्ठ ७, बुधबार

टोकियो । जापानको साइतामा प्रिफेक्चरमा बसोबास गर्दै आएका पोखराका एक नेपाली युवाको मस्तिष्कघातका कारण निधन भएको छ । नेपाल घर पर्स्याङ, पोखरा भई साइतामाको सिकीमा बस्दै आएका ३४ बर्षिय सुविन सुवेदीको मंगलबार निधन भएको हो । उनी मंगलबार विहान सुतेकै अवस्थामा मृत भेटिएका थिए । बिगत ४ बर्षदेखि कुक भिसामा कार्यरत उनी श्रीमतीसहित जापानमा बसोबास गर्दै आएका थिए । प्रहरीले दिएको पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण मस्तिष्कघात भएको बताइएको छ । मृतकका परिवारसँको सल्लाहअनुसार उनको दाहसंस्कार जापानमा नै गरिने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार