free website hit counter

काठमाडौंका ३२ सहित ४७३ जनामा कोरोना संक्रमण

beemaadmin
२०७७ असार १८, बिहीबार

काठमाडौं । दिनदिनै सयौं कोरोना संक्रमित थपिने क्रममा बिहीबार ४७३ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ। संक्रमितमध्ये काठमाडौंका २८ जना, ललितपुरका २ जना र भक्तपुरका २ जना रहेका छन्। यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ६६४ रहेको छ। नेपालमा हालसम्म कोरोना मुक्त रहेर डिस्चार्ज हुनेको संख्या पाँच हजार ३०३ पुगेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार