free website hit counter

प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा फेरि मानन्धर र श्रेष्ठ

beemaadmin
२०७७ असार २०, शनिबार

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको साधारणसभाबाट सञ्चालकमा केदार नारायण मानन्धर र बलराम श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना संचालकलाई पुनः निर्विरोध निर्वाचित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कुल बीमा शुल्क एक अर्ब ६४ करोड ६७ लाख ८८ हजार रुपैयाँ र २६ करोड ५८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार