free website hit counter

अख्तियार छिर्यो कोरोना १५ जना पोजेटिभ

beemaadmin
२०७७ श्रावण २०, मंगलवार

काठमाडौँ । कोरोना संक्रमण यत्रतत्र फैलिने क्रममा अब सबैतिर जोखिम बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले १५ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सबैको स्वाब संकलन गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार