free website hit counter

अझै बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ कार्तिक १५, बिहीबार

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य ०.६५ प्रतिशत अर्थात १८.१३ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७८६ डलरमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.६० डलरले घटेको छ । आज चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस ३३.६६ डलरमा कारोबार भईरहेको छ । नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय र चाँदीको मूल्य २ हजार १२० रुपेयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार