free website hit counter

अध्यक्ष ओली अस्वस्थ, भेटघाट बन्द

beemaadmin
२०७८ भाद्र १९, शनिबार

काठमाडौं । पार्टीभित्र फुट आएपछि झनै सक्रिय भएका एमाले अध्यक्ष ओली अस्वस्थ बनेका छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगातारको धपेडीका कारण अस्वस्थ भएका हुन्। पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिए।
ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन्। अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए। नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार