free website hit counter

आइतबार घट्यो सुनको मूल्य

beemaadmin
२०७७ माघ ४, आईतवार

काठमाडौं । आइतबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कोरोबार भएको सुन आइतबार तोलाको ९१ हजार ८ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला ७ सयले घटेर ९१ हजार ३ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने ३० रुपैंयाले घटेर १२३० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८१ फाल्गुन ४, आईतवार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार