free website hit counter

आईपीओ निष्काशन गर्दै श्रृजनशील लघुवित्त

beemaadmin
२०७८ पुष ९, शुक्रबार

काठमाडौं । सिराहाको गोलबजार–७ चोरहवामा रजिस्टर्ड कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीयले आईपीओ निष्काशनको लागि प्रक्रिया अघि बढाएको छ । संस्थाले ३ करोड ३७ लाख २ हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल ३ लाख ३७ हजार २५ कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ। सम्झौतापत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार