free website hit counter

आज पनि बढ्यो सुन चाँदीको मूल्य

beemaadmin
२०७८ जेष्ठ ४, मंगलवार

काठमाडौं। लगातार जसो उकालो लाग्ने क्रममा रहेको सुनको मूल्य आज पनि बढेको छ । साताको तेस्रो दिन मंगलबार पनि सुन चाँदीको मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले वृद्धि भइ ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार र सोमबार पनि सुनको मूल्य बढेको थियो। त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कामय भएको छ। मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले वृद्धि भइ एक हजार ३ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार