free website hit counter

आज फेरि बढ्यो सुनको भाउ

beemaadmin
२०७८ बैशाख ९, बिहीबार

काठमाडौं । नयाँ वर्षसँगै उकालो लाग्न थालेको सुनको मूल्य निरन्तर उकालै यात्रामा छ । बुधबार प्रति तोला ९२ हजार रुपैयाँले कारोबार भएको सुनको मूल्यमा बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापा वाला सुन प्रति तोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्यमा पनि बुधबारको मूल्य थप २५ रुपैयाँले वृद्धि हुँदै बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार