free website hit counter

आज बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

beemaadmin
२०८१ असार ७, शुक्रबार

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार