free website hit counter

उद्योग वाणिज्य महासंघको निर्वाचन रोकियो

beemaadmin
२०७६ चैत्र ६, बिहीबार

काठमाडौं । कोरोनाविरुद्ध सरकारले उच्च सतर्कता अपनाइरहँदा निजी क्षेत्रले पनि होस्टेमा हैंसे गरेका छन् । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन पनि स्थगित भएको छ । सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो । बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार