free website hit counter

एनएलजीका सीईओ पन्त ‘हाई अचिभिङ म्यानेज अवार्ड २०२२’बाट सम्मानित

beemaadmin
२०७९ फाल्गुन १, सोमबार

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुनिल बल्लभ पन्त ‘हाई अचिभिङ म्यानेज अवार्ड–२०२२’बाट सम्मानित भएका छन्। काठमाण्डौमा शनिबार आयोजित एक कार्यक्रममा नेपाल व्यवस्थापन संघले सीईओ पन्तलाई उक्त अवार्डबाट सम्मानित गरिएको छ। व्यवस्थापन शैलीमा प्रभावकारी शिष्टि योगदान पुर्याएकोमा उनलाई यो अवार्डबाट सम्मानित गरिएको संघले जनाएको छ। कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सीईओ पन्तलाई उक्त अवार्डबाट सम्मानित गरेका थिए।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार