free website hit counter

एलआईसी नेपालको अध्यक्षमा पटनायक

beemaadmin
२०८२ भाद्र ६, शुक्रबार

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)को सञ्चालक समितिको अध्यक्षमा रत्नाकर पटनायक नियुक्त भएका छन् । साउन २८ गते बसेको कम्पनीको १४३ औं बैठकले सञ्चालक पटनायकलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै सोही दिन बसेको सञ्चालक समितिको बैठकले परमेन्द्र हरिलाई कम्पनीको सञ्चालक सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । उनी संस्थापक सेयरधनी भारतीय जीवन बीमा निगमबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्त भएका हुन् ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार