free website hit counter

एलन मस्कले छाडे ट्रम्पको साथ

beemaadmin
२०८२ जेष्ठ १५, बिहीबार

काठमाण्डौ । अमेरिकी टेक अर्बपति तथा टेस्लाका सह–संस्थापक एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन्। उनले आफ्नो सामाजिक प्लेटफर्म एक्स अकाउन्टमा यो बारे जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए । जनवरीमा ट्रम्प ह्वाइट हाउस पुगेपछि उनले नयाँ सरकारी विभाग (सरकारी दक्षता विभाग) को नेतृत्व मस्कलाई हस्तान्तरण गरेका थिए। बिहीबार मस्कले ट्वीटरमा लेखेका छन्, ‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो समय सकिएपछि, म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यर्थ खर्च कम गर्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु।’ उनले थपे, ‘डज मिसन समयसँग बलियो हुनेछ र सरकार मा बानी हुनेछ ।’

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार